पर्साको मौवान ७ मा रहेका दलीत प्राथमीक बिद्यालयका बिद्यार्थीहरुले चप्पल लगाएर बिद्यालय जान थालेकाछन् । हाम्रा दर्शहरुको सहयोगमा हामीले उतm बिद्यालयमा अध्ययनतर २ सय ५ जना बिद्यार्थीहरु चप्पल वितरण गरेपछि उनिहरुले पहिलो पटक चप्पल लगाउन पाएका हुन ।
दलीत बस्तीका गरीब परीवारका बिद्यार्थीहरु खाली खुट्टा बिद्यालय जाने गरेको हामीले रिपोटीङ गरेपछि बरमुडामा रहेका हम्रा दर्शक रामशरण उप्रेती र नरेन्द्र महर्जनले विद्यार्थीहरुका लागि चप्पल किन्न ५० हजार रुपयां पठाएका थिए । उक्त रकममा हामीले विद्यार्थीहरुलाई चप्पक किनेर बांकी रहेको रकमले स्टेस्नरीका सामान प्रदान ग¥यौ । विरगञ्जबाट चप्पर र स्टेसनरीका सामान लगेर हामी मौवानको दलीत प्राथमिक विद्यालय पुग्यौ र बिद्यालय प्रसासनसँग समन्वय गरेर बिद्यालयमा उपस्थीत बिद्यार्थीहरुलाई चप्पल र स्टेसनरीको सामान वितरण ग¥यौ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस