हामीले कार्यक्रममा आफ्नै साथीसँगको दोस्ती दुश्मनीमा रुपान्तरण भएपछी हरेक दिन घर अघि अपशब्द बोल्दै थुक्ने व्यतmीलाई देखाएका थियौँ । ललितपुर धापाखेलमा व्यपार व्यवसाय गरेर बस्ने नवराज कार्की र अरुणा कार्कीसँग सोही स्थानका उमेशजंग पाण्डेले २० हजारको चेक ऋण लिए र बैंकबाट चेकमा अंक थपेर एक लाख २० हजार बनाएर निकाले भने १३ हजार लिएर चेकमा अंक थपेर ३ लाख १३ हजार रुपयौँ निकाले । यहि कारण उनिहरुको दोस्ती एकाएक दुश्मनीमा परीर्वतन भयो । मुद्वा मामीला गरेर उनीहरुको पैसाको लेनदेन त मिल्यो तर उमेशजंग पाण्डेले यस्तो अमानवीय व्यवहार दैनीक गर्न थाले ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस