फेरी ठगिकै विषय । हामीले यस अघिका अंकहरुमा देखायौ क्यानडा बस्ने हरि शिवाकोटी भन्ने व्यक्तीबाट ठगिएकाहरुको कथा । क्यानडा लगिदिन्छु भन्दै शिवाकोटीले ठगेका व्यक्तीहरु अझै पनि हाम्रो सम्पर्कमा आईरहेकाछन् । ईजराईलमा बस्ने नेपली महिलाहरु धेरै जनात लाईभ स्काईपमा आईसकेका छन् । प्रमाण सहित हाम्रो कार्यालय पुगेकाहरु उन्लाई क्यानडाबाट नेपाल झिकाउने प्रयासमा छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस